सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा सुदूरपश्चिमकै पहिलो साइकल लेन सञ्चलानमा

कैलाली । कैलालीको धनगढी–अत्तरिया सडकमा साइकल सेन निर्माण गरिएको छ। उक्त साइकल लेनको शनिबार धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको उपस्थितीमा उद्घाटन गरिएको छ।

धनगढी उपमहानगरपालिकाले त्रिनगर भन्सारको सिक्सलेन सडकबाट बाट धनगढी एयरपोर्ट सम्म दुबै तर्फ गरि १६ किलोमिटर सडक खण्डमा साइकल ट्रयाक निर्माण गरेको जनाइएको छ।

Sana Kishan

साइकल लेन पहिलो चरणमा बनेको नेपालकै लामो र सुदूरपश्चिमकै पहिलो साइकल लेन रहेको साइकल अभियान्ता भरत विक्रम शाह (फार्वेस्टर्न राइडर) ले बताएका छन्।

 

World Link Ads
Mahakali Polytechnic

भिडियो हेर्नुहोस् 

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.