Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (निड्स नेपाल) ले आफनो २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दुर्गा खरेलको सभाध्यक्षता रहेको कार्यक्रको पमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा रहनु भएको थियो । यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, निजि क्षेत्रका प्रतिनिधीहरु, संस्थाका कार्य समिति सदस्यहरु, कर्मचारीहरुलगायको उपश्थिती रहेको थियो । सुदूरपश्चिमकै अग्रणी सामाजिक संस्थाको रूपमा रहेको निड्स नेपालले आप्रवासन, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्दै आएको छ । २०५५ साल फागुनमा कञ्चनपुरको बेलौरी बजारमा महिला समूह गठन गरी बचत सङ्कलनबाट सुरु गरेको यात्रा २७ वर्ष पूरा गर्दासम्म सामाजिक क्षेत्रमा देशव्यापी रूपमा पहिचान बनाउन सफल भएको छ । २०६० सालमा जिल्ला सदरमुकाम महेन्द्रनगरमा कार्यालय स्थापना गरी उद्यमशीलता, सीप र विपद् व्यवस्थापनका क्षेत्रमा काम सुरु गरेको थियो । विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनलाई प्रमुख क्षेत्रको रूपमा लिएको निड्सले सुरक्षित आप्रवासन र आधारभूत मानवीय आवश्यकको सवालमा पनि समानान्तर रूपमा काम गर्दै आइरहेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो । २०५९ सालमा पहिलो साझेदारी नेपाल परिवार नियोजन संघ संग गरेको र अहिले विभिन्न दातृ निकायसंगको सहकार्यमा रहेर अहिले देशको ४ वटा प्रदेश १४ जिल्ला र २८ वटा पालिकममा २५० भन्दा बढी कर्मचारीहरु सदस्यहरुले काम गरीरहेको रहेको बताउनु भयो । आफनो स्रोत साधनको हिसावले ६० हजार घरधुरी र ३ लाख जनताको घरदैलोमा पुगेर काम गरीरहेको बताउनु भयो । ग्रामीण क्षेत्रबाट स्थापित निडस नेपालले सामाजिक न्याय र समृद्धिसहितको उत्थानशील समाज निर्माणको परिकल्पना गरेको जानकारी गराउनु भयो । निड्स नेपालले स्थानीय तहहरूसँग साझेदारी गर्दै विकट क्षेत्रमा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण कार्य गरेको प्रमुख अतिथी बोहराले बताउनु भयो । जिल्लामा मात्रै नभएर राष्ट्रिय स्तरमा अग्रणी रुपमा संस्थापना भएको यो समुदाय स्तरमा मात्रै नभएर सरकारी कार्यालयले पनि आशा राखेको संस्थाको रुपमा रहेको बताउनु भयो । इमान्दारिता, पारदर्शिताको साथमा सबै क्षेत्रमा रहेर काम गरीरहेको यो संस्थाले विगतदेखी नै आफनो लक्ष्य उदेश्यमा रहेर आफनो कार्यसम्पादन गरेको बताउनु भयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न
फ्ल्यास हेडिङ

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता
फ्ल्यास हेडिङ

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा
फ्ल्यास हेडिङ

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व