कञ्चनपुर । ईलाका प्रहरी कार्यालय कमलबजारले सार्वजनिक क्षेत्रमा सरसफाई गरेको छ । ईप्रका कमल बजारका इन्चार्ज प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले कमल बजार नपा १ र २ का सार्वजनिक क्षेत्रमा सरसफाई गरिएको बताए । ईप्रका कमलबजारका इन्चार्ज जोहारीले समाजिक कामका लागि प्रहरीले सरसफाई गरेको बताए ।
