Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको एक निजी अस्पतालले पश्चिमी नाका गड्डाचौकीमा हेल्थडेस्क राखेको छ । चार्डवाडलाई लक्षित गरेर महेन्द्रनगरमा रहेको मन्त्र अस्पतालले हेल्थडेस्क राखेको हो । सीमावर्ती भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा मन्त्र अस्पतालले गत असोज तेस्रो सातादेखि हेल्थडेस्क राखेर निःशुल्क स्वाथ्य सेवा प्रवाह गर्दै आएको छ ।

मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले गत २८ असोज घटस्थापनाकै दिनदेखि हेल्थडेस्क राखेर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताए । मन्त्र अस्पतालका निर्देशक डा.रोकायाका अनुसार कामका लागि भारत गएका र तिहारका बेला स्वदेश फर्किने नेपाली नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य सेवा प्रवाहका साथै अति अशक्तलाई एम्बुलेन्स मार्फत अस्पतालसम्म पु¥याईदिने काम गरेको बताए ।

‘चार्डवाडका बेला स्वदेश फर्किने नेपालीको अत्यधित चाप हुन्छ, ‘उनले भने, ‘लामो यात्रा गरेर स्वदेश फर्किने नेपाली नागरिक भारतीय शहरदेखि सीमावर्ती क्षेत्रमा पुग्दासम्म सकसका विच पुग्छन, यात्राका क्रममा उनीहरुको स्वास्थ्यमा आउने समस्यामा हामीले सक्दो सहयोग गरेका छौँ ।’ समान्य चेकजाँचदेखि आधारभूत निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए । ‘भारतबाट स्वदेश फर्किने नेपाली मात्रै नभई भारतीय सहित नेपाल घुम्न आउने तेस्रो मुलुकका नागरिकको समेत स्वास्थ्य चेकजाँच गर्दै आएका छौँ, ‘उनले भने, ‘छिटफुट भारत जाने हेल्थडेस्कमा आए उनीहरुको समेत चेकजाँच गरिरहेका छौँ ।’

डा.रोकायाका अनुसार हालसम्म झण्डै ४सय बढि मानिसलाई सेवा प्रवाह गरिएको छ ।

 

समाजिक कामका साथै अस्पतालबाट समाजिक दायित्वका लागि सीमावर्ती क्षेत्रमा भिडभाँड हुने समयमा हेल्थडेस्क राखेर सेवा प्रवाह गरिएको उनले बताए । छठसम्मै हेल्थडेस्क मार्फत स्वास्थ्य सेवा प्रवाह गरिने निर्देशक रोकायाले बताए । कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्किने एक नेपाली सीमा क्षेत्रमै लाईनमा उभिएकै क्रममा ह्दयघात भएर सडकमै ढलेपछि अस्पताल पुग्दा ति मानिसले ज्यान गुमाएको उदाहरण दिदै डा. रोकायाले स्वदेश फर्किने कुनैपनि नेपाली समयमै स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्य नजर गर्दै अस्पतालबाट सक्दो सीमावर्ती क्षेत्रमै स्वास्थ्य सेवा प्रदान गरिएको बताए । स्वदेश फर्किदा स्वास्थ्यमा आएको निःशुल्क सेवा पाएपछि नेपाली मजदुर हर्षित भएका छन ।

उनीहरुले यात्राका दौरानमा देखिएको स्वास्थ्य समस्या मातृभूमि टेक्दा मन्त्रले समाधान गरेको भन्दै खुसी व्यक्त गरेका छन । उक्त हेल्थडेस्कमा सशस्त्र प्रहरी बलले समेत साझेदारी गरेको छ । यसरी निजी क्षेत्रबाट नागरिकको स्वास्थ्यका विषयमा सेवा प्रदान गरेपछि सरोकारवालाले समेत मन्त्र अस्पतालको प्रसंसा गरिरहेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व