Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिन प्रतिदिन एन्टिबायोटिकको प्रयोग बढ्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १४, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भास्कर के.सी./ कञ्चनपुर । अहिले दिन प्रतिदिन एन्टिबायोटिक औषधीको प्रयोग कर्ता बढ्दै गएको देखिन्छ । जसको कारणले मानिसहरुमा नयाँ नयाँ रोग देखिने गर्दछ । मौसमी ज्वरो आउदाँ, होस वा टाउको दुःखदा, सामान्य विरामी हुदाँ पनि आफै डक्टर बनेर मेडिकलमा गई औषधी लिई सेवन गर्नाले रोग निको हुनुको साटो झन् बल्झदै गएको छ । त्यसरी विना डाक्टरको सल्लाहले लिएको औषधीले क्षेणिक समयको लागि निको भएपनि कलान्तरमा त्यसको प्रभाव नराम्रो हुन् जान्छ ।

महाकाली प्रादेशिक अस्पतालका निमित मे.सु डा. आर्जुन भट्टका अनुसार ‘अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिने सेवाग्राहीहरु बढ्दै गई रहेका छन । रोगलाई सामान्य मानेर औषधी उपचार गर्दा त्यसले केही समय निको बनाए पनि पछि त्यसको असर नराम्रो पर्न गएको देखिन आएको छ । जसले गर्दा क्यान्सर, मृगौला खराब हुने र महिलाहरुमा पाठेघरमा खराब हुने जस्ले गर्दा शरीरको अंग नै काटेर फाल्नु पर्ने वा मृत्यार्वरण गर्नु पर्ने अवस्था आउन सक्छ ।’ सधै विरामी एकै प्रकारको हुदैन् ज्वरो आउने, टाउको र पेट दुख्ने जस्ता जुन हामीलाई सामान्य विरामी लाग्छन त्यस्ता रोगले पनि ज्यान गएको हामीले देखेका छौं । कारण एन्टिबायोटिक ओषधीको अन्धाधुन्ध प्रयोग हो ।

विश्वमा लाखौ विरामी आफै एन्टिबायोटिक औषधी प्रयोग गर्नाले विभिन्न रोगको शिकार हुनुको साथै मृत्युको मुख सम्म पर्ने गर्दछन् । कुनै पनि औषधी सेवन गर्दा डाक्टरको सल्लाह अनुसार र दिएको डोज पुर्ण रुपमा निश्चित समयमा लिनु पर्ने हुन्छ । जसले गर्दा रोग पुर्ण रुपमा निको हुन मद्दत गर्दछ भने पुनः रोग बल्झिने डर हुदैन् । हामी आफै डाक्टर बन्दा एउटा रोग निको भए आर्को रोग लाग्ने सम्भावना बढदै जान्छ ।

‘हाम्रो गाँउ घरमा धामी झाँकी जस्ता अन्धविश्वास जिवित नै रहेको बेला यस प्रकारको डाक्टरको बिना सल्लाह अनुसार आफै दवाई लिने क्रम पनि बढ्दै गएको छ । जसले गर्दा अन्धविश्वासले त ज्यान लिने गरेको हामी सबैमा विदितै छ, त्यसैमा एन्टिबायोटिकको प्रयोग पनि समस्या’ भएको मन्त्र हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. जर्नादन प्रसाद जोशी बताउछन् ।

त्यसैले सबैमा जनचेतना जगाई डाक्टरको सल्लाह बिना औषधी उपचार सेवन गर्न बन्द गर्नु पर्दछ । हामी सबैको सोच डाक्टरलाई चेक जाँच गराउँदा खर्च लाग्ने हुनाले आफै औषधी किनेर सेवन गर्ने गर्दछौ तर अलिकति खर्च लागेपनि रोग विशेषज्ञ वा अनुभवी डाक्टर सँग सल्लाह गरी औषधी उपचार गराएमा रोग छिटो निको हुनुको साथै पछि हुने रोगबाट बच्न सकिन्छ । सानो तिनो विरामी हुने वित्तिकै कुनै पनि औषधी सेवन गर्नु हुदैन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व