Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन गर्मीयाममा झाडापखाला बढी लाग्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १२, २०८०
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

गर्मी मौसम सुरु भएसँगै झाडापखालाले धेरैलाई सताउँछ । उच्च तापक्रमका कारण खाना र पानी छिट्टै दूषित हुने हुँदा जाडोको तुलनामा गर्मीमा झाडापखाला बढी लाग्ने सम्भावना हुन्छ ।

गुणस्तरहीन पानी उपभोग गर्दा त्यसमा भएको सूक्ष्म जीवाणु शरीरभित्र प्रवेश गर्छन् । जसले हैजा फैलाउने सम्भावना अधिक हुन्छ । परिवर्तित जीवनशैलीका कारण पनि झाडापखाला बढी लागेको देखिन्छ । अहिले घरदेखि घरदेखि विद्यालय, कार्यालय, पसल, रेस्टुरेन्टमा किनेको पानी नै प्रयोग हुन्छ । यस्तो पानीको गुणस्तरबारे बेलाबेला प्रश्न उठिरहेको हुन्छ । यदि गुणस्तरहीन पानी प्रयोग भएको रहेछ भन्ने त्यसले धेरैलाई झाडापखाला लाग्न सक्छ ।

 

झाडापखाला लाग्ने मुख्य कारण भान्सामा सडेगलेका वस्तुहरु प्रयोग गर्नु, शरीरको आवश्यकता भन्दा बढी चिल्लो खानेकुरा खानु, राम्ररी सफा नगरेको वा फोहोर खाना खाँदा प्रदूषित पानी पिउनु तथा भोजनको मिश्रण गुण विपरीत धेरै कुरा मिसाएर एकैपटक खानु लगायत हुन् । यसैगरी कुनै काम गरेपछि, दिसा पिसाब गरेपछि राम्ररी हात नधोई खाना खाँदा पनि झाडापखाला लाग्ने सम्भावना धेरै हुन्छ ।

घरेलु उपचार

 

झाडापखाला लाग्नासाथ एक लिटर सफा पानीमा जीवनजल राखी पटक–पटक पिउने, प्रशस्त मात्रामा झोल कुरा खाने, सजिलै पच्ने खानेकुरा थोरै–थोरै गरी खाइरहने र व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुपर्छ ।

झाडापखाला लागेमा आफैं जथाभावी औषधि किनेर खानुहुँदैन चिकित्सकको सल्लाह लिनुपर्छ ।

कस्तो अवस्थमा अस्पताल लाने ?

घरेलु उपचार गरेको दुई–तीन दिनसम्म पनि झाडापखाला नरोकिएमा, धेरै पातलो दिसा गएमा, निरन्तर बान्ता भएमा, घण्टैपिच्छे पखाला लागेमा, ज्यादै तिर्खा लाग्दा पनि पानी पिउन नसकेमा, ज्वरो आएमा, रक्तचाप कम भएमा, दिसामा रगत देखिएमा अस्पताल गइहाल्नुपर्छ ।

रोकथाम

जार वा धाराको पानी फिल्टर गरेर वा उमालेर मात्रै पिउने, पानीमा पियूष हालेर उपभोग गर्ने, प्रशस्त मात्रामा झोलिलो खानेकुरा जस्तै, दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, दूधबिनाको चिया, सादा पानी प्रशस्त मात्रामा खानुपर्छ ।

झाडापखाला लाग्दा पानी पिउन नदिने समाजमा गलत धारणा छ, जसले गर्दा खेर गएको पानी आपूर्ति नभई जलवियोजन हुन्छ । झाडापखालाबाट खेर गएको लवण, पोषक तत्व र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनुपर्छ ।

(onlinekhabar.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

भदौ ११, २०८३
भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व