Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको सुर्नयामा बिसुको अवसरमा भलिबल प्रतियोगिता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २३, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको सुर्नया गाउँपालिकामा नयाँ बर्ष अर्थात बिसुको अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ । पाताल भुमेश्वर जागारण युवा मञ्चको आयोजनामा भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी भएको मञ्चका उपाध्यक्ष विनोद बिष्टले बताए ।

यही चैत ३० गतेका दिन सुर्नया गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय मावि प्रांगणमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिनका लागि सुर्नया गाउँपालिकाका ८ ओटैका वडाका टीमहरुलाई आग्रह गरिएको पाताल भुमेश्वर जागरण मञ्चका उपाध्यक्ष बिष्टले बताए । चैत २९ गतेभित्र टीम दर्ता गरिसक्नुपर्ने उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजारसहित कप र मेडल दिइनेछ भने दोश्रो हुनेलाई नगद ५ हजारसहित कप र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा तेश्रो हुनेलाई नगद १ हजार ५ सयसहित मेडल र कप प्रदान गरिने बताइएको छ ।

यस्तै प्रतियोगितामा अनुशासित टीम, उत्कृष्ट खेलाडी लगायतलाई पनि पुरस्कृत गरिने बिष्टले बताए । प्रतियोगितामा सहभागी हुने टीमका लागि दर्ता शुल्क एक हजार ५ सय तोकिएको छ ।

प्रवासमा रहेका सुर्नयाका युवाहरुले गठन गरेको पाताल भुमेश्वर जागरण मञ्चले हरेक बर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसअघि पातल भुवनेश्वर धाम जाने बाटोमा मञ्चले गेट समेत निर्माण गरेको थियो । प्रवासबाटै आफूहरुले मातृभूमीको लागि काम गरिरहेको मञ्चका उपाध्यक्ष बिष्टले बताए ।

सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व