Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मुटु हल्लिने, उफ्रिने समस्या पनि हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कतिपयले मुटु हल्लियो, उफ्रियो भनिरहेका हुन्छन् । खासगरी सुतेको बेला मुटु हल्लियो, उफ्रियो भनेर चिन्तित हुने गर्छन् । के वास्तवमै यस्तो हुन्छ ? मान्छेले मुटु उफ्रिएको, हल्लिएको महसुस दुई अवस्थामा गर्छन् ।

१. मुटुको समस्या भएमा

२. मानसिक समस्या भएमा

मुटुको भल्ब साँघुरो भएपछि यसको कार्यक्षमता घट्छ । यस्तो स्थितिमा मुटु हल्लिएको, उफ्रिएको महसुस हुन्छ । यसलाई हामी चिकित्सकीय भाषामा ‘मुटुको चालको गडबड’ भनिन्छ । सर्वसाधारणले यसैलाई मुटु ‘उफ्रियो’ भनेका हुन् ।

त्यसो त आत्तिएको, डराएको, रिसाएको बेला पनि मुटुको चाल बढेको महसुस गर्न सकिन्छ । यसबाहेक अस्वाभाविक रुपमा पनि मुटुको चाल बढ्ने गर्छ । यसलाई मेडिकल भाषामा कार्डियाक आर्थिमिया भनिन्छ ।

छाती भारी हुनु मुटुरोगको लक्षण हो ?

धेरैले सोध्ने गर्छन्, ‘मेरो त छाती भारी भयो । के कारण यस्तो भएको हो ?’ यस्तो पनि दुवै कारणले हुन सक्छ । एक त, मुटुको समस्या भएर । अर्को चाहिं मानसिक समस्याले । मुटुको भल्ब बन्द हुँदा, नसाहरु साँघुरो हुँदा मुटुले राम्ररी पम्प गर्न सक्दैन । यस्तो स्थितिमा छाती भारी हुन्छ ।

मुटुरोग भएको बाहिरी लक्षणबाट थाहा हुन्छ ?

दौडिंदा, उफ्रिंदा, खेल खेल्दा, डराउँदा, रिसाउँदा मुटुको चाल बढ्नु स्वभाविक हो । तर सामान्य अवस्थामा वा सामान्य हिंडडुल गर्दा पनि मुटुको चाल घटबड हुन्छ भने त्यसले मुटुरोगको संकेत गर्छ ।

यस्तो स्थितिमा हामीले केही लक्षणहरु अनुभव गर्न सक्छौं, छाती भारी हुने, सास फुल्ने, छाती दुख्ने, भ¥याङ चढ्दा गाह्रो हुने । हुन त अरु समस्या हुँदा पनि यस्तो लक्षण देखिन सक्छ ।

मुटुमा समस्या हुँदा देखिने लक्षण

मुटुको समस्याअनुसार लक्षण एकैनास हुँदैन । जस्तै मुटुको चाल गडबड भएमा मुटु हल्लिएको, उफ्रिएको महसुस हुन्छ । यदि मुटुको काम गर्ने क्षमता कम भएमा दम बढ्ने, राति सुत्न गाह्रो हुने, स्वाँस्वाँ हुन्छ । त्यस्तै मुटुको भल्ब बन्द भएमा वा साँघुरो भएमा छिटोछिटो चाल बढ्ने, छाती दुख्ने समस्या हुन्छ । साथै शरीर कमजोर हुने, चक्कर आउने, एक्कासि बेहोस हुने जस्ता समस्या पनि मुटुरोगको कारण हुन सक्छ ।

नेपालीलाई मुटुको कुन समस्या बढी ?

नेपालीलाई मुटुको नसा बन्द हुने समस्या बढी देखिन्छ । खासगरी नसामा बोसो जमेर साँघुरो हुन्छ । यसले गर्दा त्यहाँ अक्सिजनको आपूर्ति राम्ररी हुँदैन । यसले गर्दा मुटु भारी हुने, दुख्ने समस्या हुन्छ ।

किन यस्तो हुन्छ ?

खासमा त हाम्रो खानपान र जीवनशैलीकै कारण मुटुरोग लाग्ने गर्छ । अत्यधिक सोडियमयुक्त खानेकुरा, ट्रान्सफ्याटयुक्त खानेकुरा, धुम्रपान, अनिद्रा, आरामको कमीले मुटुरोग लाग्न सक्छ । यसैगरी व्यायामको कमी वा निष्क्रिय जीवनले पनि मुटुरोग लाग्न सक्छ ।

उपचार

मुटुको उपचार धेरै प्रकारबाट गर्न सकिन्छ । यसको समस्या कस्तो छ त्यसमा भर पर्छ । यसको औषधिबाट तथा विभिन्न प्रविधिबाट मुटुभित्र यन्त्र जडान गरी पनि उपचार गरिन्छ । औषधि र यन्त्रबाट भएन भने शल्यक्रिया गरेर उपचार गरिन्छ । नेपालमा मुटुरोगसम्बन्धी सम्पूर्ण समस्याको उपचार गरिन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व