Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी खानेकुरा, जसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ चैत्र ७, मंगलवार १८:१९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उच्च रक्तचाप हुनुका पछाडि केही कारण छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार मानिन्छ खानपानलाई पनि । धेरै मात्रामा नुन, बोसोयुक्त, मैदाजन्य, प्याकेटबन्द वा फास्टफुड खानेकुराले उच्च रक्तचापको जोखिम बढाउँछ ।

उच्च रक्तचापको समस्या भएका व्यक्तिदे नुन तथा धेरै नुन प्रयोग भएका खानेकुरा एकदमै कम खानुपर्छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ, जसले रक्तचाप बढाउने काम गर्छ । धेरै तेलमा तारेको खानेकुरामा स्याचुरेटेड फ्याट हुन्छ, यसले पनि रक्तचाप बढाउने भयो । यसले हृदयरोगको जोखिम बढाउन सक्छ ।

रक्तचापको समस्या भएमा रक्सी र धुम्रपान पनि त्याग्नुपर्छ । अल्कोहलमा क्यालोरी धेरै हुन्छ, जसले तौल बढाउन सक्छ । यसले रक्तचाप बढ्न सक्छ । साथै यसले मुटुरोगको जोखिम पनि बढाउन सक्छ । धुम्रपानका कारण धमनीहरू कडा र साँघुरो हुन थाल्छन्, जसकारण रक्तचाप बढ्न थाल्छ । त्यसैले यी चीजको सेवनबाट टाढा रहनु राम्रो हुन्छ ।

शरीरलाई चाहिनेभन्दा बढी कार्बोहाइड्रेटको सेवन पनि राम्रो हुँदैन । धेरै कार्बोहाइड्रटयुक्त खानाले मोटोपन बढाउँछ, जसले रक्तचाप पनि बढ्छ ।

 

उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने खानेकुरा

उच्च रक्तचाप नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले ‘ड्यास डाइट’ डाइट प्लान सुझाएको छ । जसले खानपानको मद्दतबाट कसरी उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने सुझाव दिन्छ ।

‘ड्यास डाइट’ले सम्पूर्ण अन्न, रंगीन फलफूल र तरकारी खान सल्लाह दिन्छ, किनकि त्यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट र फ्लेभोनोइड्स हुन्छ ।

सम्पूर्ण अन्न

प्रशोधन नगरिएको गहुँ, मकै, जौ, चामल लगायत चोकरसहितका अन्नको सेवन गर्नु राम्रो हुन्छ । यस्ता खानेकुरामा फाइबर, भिटामिन, आइरन फस्फोरस, म्याग्नेसियम र क्याल्सियम हुन्छ ।

हरियो सागपात

उच्च रक्तचापको समस्या भएकाले हरियो सागपात प्रशस्त मात्रामा खानुपर्छ । यसमा भिटामिन, एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

फलफूल

स्याउ, सुन्तला, आँप लगायत फलफूलको दैनिक सेवन गर्नु पनि उच्च रक्तचाप नियन्त्रणको लागि उपयोगी हुन सक्छ । फलफूलमा भिटामिन र पोटासियम जस्ता खनिज हुन्छन् । यसले रक्तचाप कम गर्न मद्दत गर्छ । त्यसैले दैनिक एउटा मौसमी फलफूलको सेवन गर्नु राम्रो हुन्छ ।

तेल

स्याचुरेटेड फ्याट तथा वनस्पति तेलको प्रयोग एकदमै कम गर्नुपर्छ । ओमेगा ३, ओमेगा ६, भएका तेलको प्रयोग गर्नुपर्छ । राम्रो फ्याटको लागि ओखर, बदाम, माछा जस्ता खानेकुरा खानुपर्छ ।

रक्तचाप नियन्त्रण गर्ने

–नियमित रूपमा रक्तचाप जाँच गर्ने

–मोटोपन नियन्त्रण गर्ने

–दैनिक योग र व्यायाम गर्ने

–खानपान र जीवनशैली परिवर्तन गर्ने

–पर्याप्त पानी पिउने

–चिकित्सकले तोकेको औषधि तोकिएको समयमा खाने

अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ चैत्र ७, मंगलवार १८:१९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ चैत्र ७, मंगलवार १८:१९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ चैत्र ७, मंगलवार १८:१९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ चैत्र ७, मंगलवार १८:१९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ चैत्र ७, मंगलवार १८:१९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ चैत्र ७, मंगलवार १८:१९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ चैत्र ७, मंगलवार १८:१९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ चैत्र ७, मंगलवार १८:१९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ चैत्र ७, मंगलवार १८:१९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व