Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

श्वासप्रश्वासको समस्या छ? गर्नुहोस् दैनिक यी योग आसन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्वासप्रश्वासको समस्या हुनेहरूको श्वासनली साँघुरो हुन्छ जसका कारण सास फेर्न गाह्रो हुन्छ । यस्ता समस्या समाधनको लागि चिकित्सकको निगरानीमा औषधी सेवन गर्न सल्लाह दिइन्छ। तर श्वासप्रश्वासको समस्या हुनेहरूले औषधीबाहेक योग गरेर पनि फइदा लिन सक्छन्।

श्वासप्रश्वासको समस्या हुनेहरूलाई यी चार आसनले फाइदा गर्छ–

शवासन

यो सबैभन्दा सजिलो आसन मध्ये एक मानिन्छ । सबैभन्दा पहिले म्याटमा सिधा सुत्नुहोस्। दुवै हत्केला सिधा राख्नुहोस् र तिनीहरूलाई पूर्ण रूपमा छाड्नुहोस् । दुवै गोडाको बिचमा करिब एक फिटको दूरी राख्नुहोस्। आँखा बन्द गर्नुहोस् र श्वास फेर्नमा पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। यो आसनले श्वासप्रश्वासको समस्या मात्रै होइन तनाव समेत कम गर्न समेत सहयोग गर्छ।

अनुलोम–विलोम

यो आसनको लागि सुरुमा पद्मासनमा बस्नु पर्छ। सुरुमा दाहिने हातले दायाँ नाकको प्वाल बन्द गर्नुहोस्। त्यसपछि देब्रे नाकबाट सास फेर्नुहोस्। दुई औँलाले देब्रे नाकको प्वाललाई थिच्नुहोस् र दायाँबाट श्वास छोड्नुहोस्। सुरुमा यो गतिविधि तीन मिनेटको लागि सुरु गर्नुहोस् र बानी पढेपछि १० मिनेटसम्म गर्नुहोस्।

उत्तानासन

यसमा झुकेर उभिनुपर्छ। तर ध्यान राख्नुहोस्, तपाईंको कम्मर एकदम सिधा हुनुपर्छ। यसले दममा मात्र राहत प्रदान गर्दैन, कब्जियत आदिको समस्या पनि हटाउँछ।

अर्ध मत्स्येन्द्रसन

सबैभन्दा पहिले, बायाँ गोडा झुकाउनुहोस् र देब्रे हिललाई दाहिने हिपमुनि राख्नुहोस् । अब दाहिने खुट्टालाई घुँडाबाट झुकाएर दाहिने गोडाको पैताला ल्याउनुहोस् र घुँडाको देब्रे भाग भुईँमा राख्नुहोस्। यसपछि देब्रे हातलाई दाहिने घुँडाको दाहिनेतर्फ लैजानुहोस् र कम्मर घुमाउँदा दाहिने गोडाको पैताला समात्नुहोस् र दाहिने हात कम्मरमा राख्नुहोस्।

अब टाउकोदेखि कम्मरसम्मको भागलाई दायाँतिर फोल्ड गर्नुहोस्। अब अर्को तर्फबाट पनि त्यस्तै गर्नुहोस्। यसो गर्नाले ढाड, घाँटी, कम्मर, नाभिको तल्लो भाग र छातीको नसाहरू तानिन्छन्। यसले फोक्सोमा सजिलैसँग अक्सिजन प्रवेश हुन्छ। दमका बिरामीका लागि यो आसन निकै फाइदाजनक हुन्छ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ फाल्गुन ३०, मंगलवार ०८:१७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व