Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हृदयाघात र कार्डियाक अरेस्टमध्ये कुन बढी जोखिमपूर्ण?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २९, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय मुटुका बिरामी बढेका छन्। मुटुको समस्याबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।

अहिले झन् युवामा मुटुको समस्या बढ्ने क्रममा छ। कोरोनापछि ‘कार्डियाक अरेस्ट’ हुनेको संख्या पनि बढेको छ।

धेरै मानिस हृदयाघात र कार्डियक अरेस्टबारे भ्रममा छन्। कार्डियाक अरेस्टलाइ पनि मानिसले हृदयाघातको रूपमा बुझ्ने गरेको पाइन्छ। तर दुईमा भिन्नता छ।

के फरक छ?

कार्डियक अरेस्ट के हो?

जब मानिसको मुटुको धड्कन एक्कासी बन्द हुन्छ र मुटुले काम गर्न छाड्छ र शरीरको बाँकी भागमा रगत आपूर्ति गर्न नसक्ने अवस्थालाई कार्डियक अरेस्ट भनिन्छ।

कार्डियक अरेस्ट हुँदा के हुन्छ?

जब कुनै व्यक्तिलाई कार्डियक अरेस्ट हुन्छ, व्यक्ति केही मिनेटमै बेहोश हुन्छ। यस्तो बेलामा तुरुनै मानिसको उपचार हुन सकेन भने मृत्यु हुने सम्भावना धेरै

कार्डियक अरेस्ट हुने कारण के हो ?

यदि कुनै व्यक्तिको हृदयको मांसपेशी कमजोर छ भने, त्यस्ता व्यक्ति कार्डियक अरेस्टको जोखिममा हुन्छन्।

हृदयघात भनेको के हो ?

हृदयघात कार्डियक अरेस्ट भन्दा धेरै फरक छ र कार्डियक अरेस्ट भन्दा कम खतरनाक छ। जब रगत मानव हृदयमा पुग्छ धमनीमा अवरोध भएमा वा धमनी शतप्रतिशत अवरुद्ध भएमा हृदयाघात हुन्छ।

हृदयघात हुँदा के हुन्छ ?

हृदयाघात हुनुभन्दा पहिले मानिसमा धेरै प्रकारका लक्षण देखिन्छ। यसमा छाती दुख्ने वा छातीमा भारी हुने जस्ता लक्षण देखिन्छ। यसबाहेक सास फेर्न गाह्रो हुनु, पसिना आउनु वा बान्ता हुनु पनि सामान्य लक्षण हुन्। यी लक्षण तुरुन्त वा केही घण्टापछि पनि देखा पर्छन्। लक्षण देखिएपछि समयमै अस्पताल पुग्न सकियो भने हृदयघातको उपचार राम्रोसँग गर्न सकिन्छ।

हृदयघातको कारण के हो ?

खराब जीवनशैली हृदयाघातको कारण हुन सक्छ। जीवनशैली ठीक छैन भने मानिसलाई गम्भीर अवस्थातिर लैजान्छ। गलत खानेकुरा वा राम्रोसँग निद्रा नलाग्नु वा व्यायाम नगर्नु हृदयाघातको सामान्य कारण हुनसक्छ ।

बच्ने उपाय

कार्डियक अरेस्टबाट बच्न केही उपाय अपनाउन सकिन्छ। विज्ञहरु भन्छन् मुटुको उचित हेरचाह गर्ने गर्नु पर्छ। यसो गर्नाले मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ । यसका लागि आफ्नो जीवनशैली स्वस्थ राख्ने, सन्तुलित खानेकुखा खाने, दैनिक व्यायाम गर्ने, तौल नियन्त्रण गर्ने, तनावबाट टाढा रहने, धूमपान–मद्यपान नगर्ने।

समय–समयमा चिकित्सकसँग सल्लाह लिने गर्नु पर्छ। यदि कसैलाई कोरोनरी आर्टरी डिजिज वा मुटुसँग सम्बन्धित अन्य कुनै रोग छ भने समय–समयमा जाँच गराउनुपर्छ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व