Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान उठ्नेबित्तिकै चिया-कफीको सट्टा खानुस् यी खानेकुरा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ फाल्गुन २९, सोमबार १८:१४
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ बिहानको सुरुवात राम्रो भयो भने दिनभर राम्रो बित्छ। दिनभर ताजा रहन र शरीरलाई स्वस्थ राख्न बिहानको सेवन स्वस्थ्य हुनुपर्छ।

धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन् तर खाली पेटमा चिया वा कफी बानी स्वास्थ्यका लागि हानीकारक हुनसक्छ।

अध्ययनका अनुसार बिहान खाली पेटमा चिया–कफी पिउनाले एसिडिटी र पेटसम्बन्धी धेरै रोग लाग्ने सम्भावना धेरै हुन्छ। त्यसैले बिहान उठ्नेबित्तिकै चिया र कफी पिउनुको सट्टा त्यस्ता केही फलफूलको जुससहित केही पेय पदार्थ खाएर दिनको सुरुवात गर्न सकियो भने यसले ऊर्जाले भरिपूर्ण हुने र शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने गर्छ।

बिहानी पेय छन्, जसलाई बिहान पिउनाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छ

दूध

स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा चियाको सट्टा दूध पिउने बानी बसाल्नु राम्रो हुन्छ। दूधलाई निकै पौष्टिक मानिन्छ। यसमा भिटामिन, क्याल्सियमले भरपूर दूधको नियमित सेवन गर्नाले हड्डी र दाँत बलियो हुन्छ।

बिहान दूध पिउनाले दिनभर ऊर्जावान रहन्छ। यस्तो अवस्थामा दैनिक बिहानको नास्तामा दूध पिउनु राम्रो मानिन्छ।

कागती पानी

कागती पानीलाई ऊर्जा पेय भनिन्छ। गर्मीमा तपाईले जुनसुकै बेला कागती पानी पिउन सक्नुहुन्छ जसले डिहाइड्रेसनको समस्या कम गर्छ तर बिहान मनतातो पानीमा मिसाएर पिउनुहोस्। कागतीको रस मिसाएर पानी पिउनाले शरीरलाई धेरै फाइदा हुन्छ।

बिहान खाली पेटमा मनतातो कागती पानीले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ। यसले मोटोपनको समस्या भएकाहरुलाइ तौल बढ्नबाट पनि रोक्छ।

नरिवलको पानी

नरिवल पानी स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुन्छ। नरिवलको पानीलाई ऊर्जा पेय मानिन्छ। बिहान नरिवलको पानी पिउनाले दिनभर उर्जाको कमी हुँदैन। नरिवलको पानीमा चिनी र बोसोको मात्रा निकै कम हुन्छ। त्यसैले नरिवलको पानी पिउनु स्वास्थ्यका लागि हरेक हिसाबले राम्रो हुन्छ।

ताजा फलफूलको जुस

बिहान ताजा फलफूलको जुस पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। जुसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै स्वास्थ्यलाई बलियो बनाउँछ। यदी, तपाईं बिहान धेरै प्रकारको जुस पिउन सक्नुहुन्छ। तर, अमलाको जुस, एलोभेराको जुस, अनारको जुस र लौकाको जुस बिहान खाली पेटमा खानु निकै फाइदाजनक मानिन्छ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ फाल्गुन २९, सोमबार १८:१४
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ फाल्गुन २९, सोमबार १८:१४
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ फाल्गुन २९, सोमबार १८:१४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ फाल्गुन २९, सोमबार १८:१४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ फाल्गुन २९, सोमबार १८:१४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ फाल्गुन २९, सोमबार १८:१४
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ फाल्गुन २९, सोमबार १८:१४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ फाल्गुन २९, सोमबार १८:१४
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ फाल्गुन २९, सोमबार १८:१४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व