महेन्द्रनगर । मेघराज कडायत र किशोर भट्टको शब्द शिर्जनामा प्रदेशीको यथार्थ पिडामा आधारित “छुटिग्यो बारिलको सेरो” गीतको भिडियो सार्वजनिक भएको छ ।
मेघराज कडायत किशोर भट्टको संगित रहेको उक्त गितमा डेउडा गायक मेघमान सिंह भण्डारी तथा डेउडा गायिका बसन्ती भट्टले श्वर दिनु भएको छ ।
साईनो फिल्मस् प्रालीमा रेकर्ड गरिएको उक्त “छुटिग्यो बारिलको सेरो” गीतको भिडियो आईतबार मात्रै (निरन्तर मिडिया / Nirantar Media ) युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस् :