सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेशीको पिडामा आधारित डेउडा “छुटिग्यो बारिलको सेरो” गीत सार्वजनिक –भिडियो सहित !!

महेन्द्रनगर । मेघराज कडायत र किशोर भट्टको  शब्द शिर्जनामा प्रदेशीको यथार्थ पिडामा  आधारित “छुटिग्यो बारिलको सेरो” गीतको भिडियो सार्वजनिक भएको छ ।

मेघराज कडायत  किशोर भट्टको संगित रहेको उक्त गितमा डेउडा गायक मेघमान सिंह भण्डारी तथा डेउडा गायिका बसन्ती भट्टले  श्वर दिनु भएको  छ ।

Sana Kishan

साईनो  फिल्मस् प्रालीमा रेकर्ड गरिएको उक्त “छुटिग्यो बारिलको सेरो” गीतको भिडियो आईतबार मात्रै (निरन्तर मिडिया / Nirantar Media ) युट्युब च्यानलबाट सार्वजनिक भएको  हो ।

World Link Ads
Mahakali Polytechnic

भिडियो हेर्नुहोस् :

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.