Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दूध चिया खाली पेटमा पिउँदा हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २०, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

प्रायः सबैको दिनको सुरुवात चिया पिएर हुन्छ । चियाले ताजा महसुस गराउँछ । चियामा पनि धेरैको रोजाइमा दूध हालेको चिया नै पर्छ ।

तर बिहान खाली पेटमा दूध चियाको सेवनले हाम्रो शरीरलाई हानि गर्छ कि गर्दैन भन्ने प्रश्न पनि धेरैको मनमा हुन्छ । खाली पेटमा दूध चिया पिउँदा के हुन्छ ? दूध चिया कति मात्रामा पिउँदा असर गर्दैन ? लगायत विषयमा पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश ः

दूध मात्र खाँदा त समस्या हुँदैन ? तर त्यही दूधमा चिया मिश्रण गरेर पिउँदा किन पेटमा समस्या हुन्छ ?

बिहानको समयमा हाम्रो पेट खाली हुन्छ । खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । तर दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन ।

 

खाली पेट लामो समय बस्दा ग्यास्ट्रिकको समस्या हुन्छ ?

ग्यास्ट्रिक हुनुको मुख्य कारण व्यवस्थित खानपान नहुनु नै हो । समयमै खाना नखानु, लामो समयसम्म भोको पेट बस्नु, तनावयुक्त दिनचर्या, चिल्लो, पिरो भुटेको र तारेको खाना अत्यधिक खानु, शरीरले पचाउनै नसक्ने गरी मासु खाने गर्दा ग्यास्ट्रिक हुने समस्या हुन्छ ।

आन्द्राको कोषमा धेरै रसायनले ग्यास्ट्रिक बनाउँछ । जुन कोष वंशाणुगत हुन्छ । बुफ्रिन, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छन् । रक्तसञ्चार राम्रोसँग नभएको अवस्थामा पनि यस्तो समस्या आउन सक्छ ।

कतिपयले बिहान दूध चिया पिउने गर्छन्, खाली पेटमा पनि । तर उनीहरूलाई त्यस्तो समस्या भएको हुँदैन नि ?

कसैलाई बिहान उठ्ने बित्तिकै दूध चिया खाने बानी परेको छ भने पनि खासै फरक पर्दैन । दूध चिया खाएको कारण समस्या हुने होइन ।

दूध चिया पिउँदा ठ्याक्कै हुने असर चाहिं के हो ?

दूध चिया पिउँदा पेट डम्म फुल्छ । दूध चिया धेरै पिउनाले भोक पनि कम हुन्छ । भोक कम लागेर समयमा खाना नखाएपछि पेटको एसिडिटी बढ्छ ।

दूध चिया कति मात्रामा पिउँदा चाहिं असर गर्दैन होला ?

दूध चिया पिएपछि पेट टन्न भएको महसुस हुन्छ । जसले गर्दा खाना रुच्दैन । त्यसैले यति मात्रामा भन्दा पनि थोरै मात्रामा सेवन गर्नु नै उपयुक्त हुन्छ ।

दूधको चिया स्वास्थ्यका लागि हानिकारक त होइन । तर यसको अत्यधिक सेवन गरेमा यसले स्वास्थ्यलाई हानि गर्न सक्छ । त्यसैले दूधको चिया सधैं थोरै मात्रामा पिउनुपर्छ ।

खाली पेटमा खानै नहुने कुरा के हो ?

खाली पेटमा जंकफुड, प्याकेट फुड, मैदाबाट बनेका खानेकुरा, कोल्ड ड्रिङ्क, धुम्रपान, मद्यपान, बढी चिल्लो स्याचुरेडेट बोसो भएको खाना नखानु उचित हुन्छ ।

ग्यास्ट्रिक भएकाले के कस्तो खानपान शैली अपनाउनु उचित हुन्छ ?

ग्यास्ट्रिकको समस्या भएकाले दैनिक कम्तीमा पनि चार पटक खाना खानुपर्छ । ग्यास्ट्रिकको समस्या भएकालाई पौष्टिक खानपिनको निकै महत्त्व हुन्छ ।

हरियो सागपात, सबै प्रकारका तरकारी र फलफूल ग्यास्ट्रिकका बिरामीको लागि महत्त्वपूर्ण खाना हुन् । कुनै खास किसिमका खानेकुरा खाँदा बिरामीलाई असर गर्छ भने त्यस्ता खानेकुरा खानुअघि चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ । मैदाबाट बनेका खानेकुरा, कोल्ड ड्रिङ्क, चिया, कफी सकेसम्म नखाँदा उचित हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व