Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाँच योगासन, जसले पेटको बोसो घटाउँछ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेटमा बोसो जमेपछि शरीर भद्दा देखिन्छ । भद्दा देखिने मात्र होइन, यसले अनेक रोगसमेत निम्त्याउँछ । मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगले ग्रस्त बनाउँछ । त्यसो भए मोटोपन कसरी घटाउने ?

यसका लागि धेरैले खानपानमा कटौती गर्छन् । तर नियमित खानपानमा कटौती गर्दा अरू समस्या थपिन सक्छ । शरीरमा पोषणको अभाव हुन सक्छ । त्यसैले पेटको बोसो घटाउने अन्य उपाय अपनाउन सकिन्छ । योगासनको माध्यमबाट पेटको बोसो घटाउन सकिन्छ ।

उत्तानपाद आसन

यो आसन गर्न सबैभन्दा पहिले भुईंमा सिधा भएर सुत्ने, अब आफ्नो दुवै हात तिघ्राको छेउमा राख्ने, त्यसपछि श्वासभित्र लिएर आफ्नो दुवै खुट्टालाई ३०, ६०, ९० डिग्रीको ऐंगलमा माथि उठाउनुपर्छ । पाँचदेखि १० सेकेन्ड त्यही स्थितिमा रहने, बिस्तारै श्वास छोड्दै खुट्टालाई तल ल्याउने र शरीरलाई खुकुलो छोड्ने गर्नुपर्छ । ढाड दुखाइको समस्या छ भने एउटा–एउटा खुट्टा पालैपालो गर्नु लाभदायक हुन्छ ।

यो आसनले आन्द्रालाई बलियो र स्वस्थ बनाउँछ । कब्जियत, ग्यास, मोटोपनको समस्या कम गर्छ र पेटको बोसोलाई घटाउँछ ।

नौकासन

नौकासन गर्न सिधा सुत्ने, त्यसपछि आफ्नो कम्मरको हड्डीको सहयोग लिएर, माथिल्लो र तल्लो भागलाई ६० डिग्रीमा उठाउनुपर्छ । हातखुट्टाको औंलाहरू आँखाको स्तर अनुसार हुनुपर्छ । पेटको मांसपेशीमा ‘फोकस’ गर्ने र शरीरलाई डुंगाजस्तो बनाएर १० सेकेन्ड त्यही स्थितिमा गहिरो सास लिने र श्वास छोड्ने गनुपर्छ ।

नौकासन पेट तथा कलेजो सफा गर्न उपयोगी मानिन्छ । नौकासनलाई डुंगा मुद्रा पनि भनिन्छ । शरीरलाई डुंगाजस्तो बनाएर गरिने यो आसन पेटको बोसो घटाउन पनि निकै उपयोगी हुन्छ ।

उष्ट्रा आसन

उष्ट्रा आसनका लागि सबैभन्दा पहिले घुँडाको सहारा लिएर योगा म्याटमा बस्नुपर्छ । अब मेरुदण्डलाई पछाडि झुकाउँदा दुवै हातलाई खुट्टामा राखेर कुर्कुच्चा समाउने र हिपलाई अगाडि ठेल्नुपर्छ । यस्तो अवस्थामा पाँचदेखि १० पटक गहिरो सास लिने र त्यसपछि बिस्तारै सामान्य अवस्थामा आउनुपर्छ । घाँटीमा अत्यधिक दबाब हुनु हुँदैन र कम्मरदेखि घुँडासम्मको भाग सिधा रहनुपर्छ । उष्ट्रा आसनले पनि पेटको बोसो घटाउन सहयोग गर्छ ।

सेतुबन्ध आसन

यो आसन गर्न उत्तानो भएर सुत्नुपर्छ । त्यसपछि खुट्टालाई खुम्चाउने र कम्मरलाई ९० डिग्रीमा बिस्तारै उठाउने गर्नुपर्छ । २० देखि ३० सेकेन्ड त्यही अवस्थामा रहने र बिस्तारै सास लिने, बिस्तारै श्वास छोडेर कम्मरलाई तल ल्याउनुपर्छ । यो चक्रलाई तीनदेखि पाँच पटकसम्म दोहो¥याउन सकिन्छ ।

सेतुबन्ध आसनले कम्मरको दुखाइलाई कम गर्नुको साथै पेटको बोसोलाई पनि कम गर्छ ।

नाभी दर्शन आसन

नाभी दर्शन आसनका लागि खुट्टालाई सिधा राखेर बस्नुपर्छ । त्यसपछि दुवै हात टेकेर पेट, ढाड, गर्धन र टाउकोलाई माथि उठाउने र नाभीमा हेर्नुपर्छ । १० देखि १५ सेकेण्ड त्यही अवस्थामा रहने र बिस्तारै ढाड, पेट र टाउकोलाई तल राख्नुपर्छ । यो प्रक्रियालाई चार–पाँच पटक दोहो¥याउन सकिन्छ ।

यो आसनले पेटको बोसो घटाउनुका साथै हातखुट्टा र गर्धनलाई पनि बलियो बनाउँछ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व