सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कालंगा जलविद्युत परियोजना केन्द्रीय प्रशारण लाइनमा जोडियो

बैतडी –सुदूरपश्चिमको सबैभन्दा ठूलो ३८.४६ मेगावाट क्षमताको अपर कालंगा जलविद्युत परियोजना विद्युतको केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । मंगलबार परियोजनाको उद्दघाटन भएसंगै कालंगा जलविद्युत परियोजना केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो ।

Sana Kishan

उद्दघाटन अघि परियोजनाको परीक्षण गरिएको थियो । परीक्षण पूर्ण रुपमा सफल भएपछि परियोजनाको उद्घाटन गरिएको हो ।

बझाङमा निर्मित कालंगा जलविद्युत परियोजना सुदूर पश्चिमको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना दार्चुलामा निर्माण गरिएको थियो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.