सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

418
Sana Kishan

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं.–३ बोहरीगाउँकी ४६ बर्षीया मानमती भट्टको भीरबाट लडेर मृत्यु भएको जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक केशवराज भट्टले बताए ।

Karnali Traders

बुधबार दिउँसो बाख्रा चराउन तिमलागैर भन्ने स्थानमा गएको बेला भीरबाट लडेर उनको मृत्यु भएको हो । भीरबाट झण्डै अढाइ सय मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको हो । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.