सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा एक जनाको शव फेला

बैतडीमा एकजनाको शव फेला परेको छ । दशरथचन्द नगरपालिका ५ सुन्दरखाली शहीद पार्क नजिकै शव फेला परेको हो । मृत फेला परेको मानिसको कंकालमात्रै बाँकी रहेकाले कसको हो भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

Sana Kishan

स्थानीयबासीहरुले भने त्यँहीका स्थानीय ५५ बर्षीय लक्ष्मण नायकको शव हुन सक्ने आँकलन गरेका छन् । शव फेला परेको ठाउँमा पाइएका लुगा र अन्य सरसमानको आधारमा नायकको शव हुन सक्ने आँकलन गरिएपनि सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

मंगलबार फेला परेको शवको बिषयमा अनुसन्धान कार्य भने जारी रहेको प्रहरीको भनाइ छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.