सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका एकजनाको भारतमा मृत्यु

रोजगारीको सिलसिलामा भारतको पञ्जाबमा काम गर्दै आएका एकजनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ८ लुपुँडका ४० बर्षीय देवसिंह बोहराको पञ्जाबको अमृत शहरमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

Sana Kishan

केही दिनदेखि अस्वस्थ रहेका बोहराको उपचारका क्रममा मंगलबार राति पञ्जाबमै मृत्यु त्यहाँबाट शंकर बोहराले बताए । मृतक बोहराका घरमा २ छोरा, एक छोरी र श्रीमति रहेका छन् । कमाउनका लागि भारत गएका बोहराको उतै मृत्यु भएपछि अहिले परिवार शोकमा डुबेको छ । घरको आधार ढलेपछि बोहरा परिवारलाई निकै समस्या भएको स्थानीयहरुले बताएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.