सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा एक महिला मृत फेला

407
Sana Kishan

बैतडीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया वृद्धा मानमती मडै मृत फेला परेकी हुन्।

Karnali Traders

सोमबार साँझ ६ बजेतिर उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृत्युको कारण खुलेको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.