सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन नगरपालिकामा भोलि सार्वजनिक बिदा

बैतडीको पाटन नगरपालिकामा भोलि सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाको वडा नं ३ स्थित प्रसिद्ध वनारसी धाममा जात्रा लाग्ने भएकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

मंगलबार नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।वनारसी धामलाई विश्वनाथ ज्योतिर्लिङ्गको रुपमा समेत पूजाआजा गर्ने गरिएको छ । पाटन क्षेत्रकै प्रसिद्ध धाम वनारसीमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । सो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.