सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा एक युवक बेपत्ता

बैतडीमा तीनदेखि एक युवक बेपत्ता रहेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ३ बरक्वालीका २० बर्षीय विरेन्द्र नाथ बेपत्ता भएका उनका आफन्त राम नाथ योगीले बताए ।

Sana Kishan

बेपत्ता भएका ती युवकको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । शनिबार घरबाट एक्लै निस्केका उनी अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् । गहुँगोरो वर्णका भएका नाथलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन परिवारजनले आग्रह गरेका छन् ।

यस्तै नाथलाई कसैले भेटेमा ९८६५८६८७२७ नम्बरमा सम्पर्क गरिदिन पनि परिवारजनले आग्रह गरेका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.