Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा पानीमा बगेर गन्धक खेर जाँदै, उपयोगका लागि पहल शुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको पाटनमा पानीमा बगेर बर्षौंदेखि गन्धक खेर गइरहेको छ । फलाम खानी, कृषि मल बन्ने फस्फोरस खानी, सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा र स्टिलमा प्रयोग हुने ‘म्याग्नेट आईरन ओर’ जस्ता महत्वपूर्ण खानी भएको बैतडीमा गन्धकको खानी फेला परेको हो ।

पाटन नगरपालिकाको वडा नं १ गरालेक क्षेत्रमा गन्धक फेला परेको र यसलाई स्थानीयहरुले गन्धक तथा अमरक भन्ने गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । गन्धकलाई स्थानीयहरुले औषधिको रुपमा प्रयोग गर्दै आइरहेका समेत उनले बताए । उनले भने ‘पाटन नगरपालिका वडा नं १ गरालेक क्षेत्रमा गन्धक फेला परेको छ । यसलाई स्थानीयहरुले औषधिको रुपमा प्रयोग गर्दै आएका छन् ।’

गन्धकलाई चोटपकट लागेका मानिस, पशुचौपाया लडेर घाइते भएमा वा मानिसको मुखमा घाउ खटीरा भएमा औषधिका रुपमा प्रयोग गर्ने गरेका छन् । यस्तै शरीर चिलाउने लगायतका रोगमा समेत गन्धकले औषधिको रुपमा काम गर्ने गरेको स्थानीयहरुको भनाइ रहेको छ ।

यहाँ पाईने गन्धक र अमरक नामको तत्व चोटकपटक लागेमा वा मर्केको ठाउँमा औषधिको रुपमा प्रयोग गर्ने चलन रहेको पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । खानीबारे विस्तृत अध्ययन हुन सके वास्तविकता थाहा हुने उनले बताए ।

गरालेक क्षेत्रमा पाइने गन्धकलाई औषधिको रुपमा प्रयोग गर्न टाढाका मानिस समेत आउने गरेको वडा अध्यक्ष ठगुन्नाले बताए ।

पाटनमा पाइएको गन्धकको नमूना खानी तथा भूगर्भ विभागमा बुझाउने तयारी भएको छ । गन्धकको नमूना बुझाउन आफू अहिले काठमाण्डौंमा रहेको उपप्रमुख बोहराले बताए । गरालेक क्षेत्रमा पाइने गन्धकको नमूना संकलन गरेर काठमाण्डौं पुर्याइएको उनले बताए । उनले भने ‘गन्धक जस्ता जडीबुटीको अनुसन्धानका लागि सम्बन्धित निकायसंंग समन्वयको प्रयास भइरहेको छ ।’

बैतडी जिल्लामा जडिबुटी लगायत विभिन्न खानी भए पनि राज्यबाट खोज अनुसन्धान हुन नसकेको स्थानीयहरुले बताएका छन् । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व