Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दूधमा मखनाको धूलो मिसाएर पिउनुहोस्, स्वास्थ्यलाई मिल्छ ५ अचम्मका फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ पुष ५, मंगलवार १७:२६
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मखनाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हामीमध्ये धेरैले मखनालाई विभिन्न तरिकाले उपभोग गरेका छौँ । तर के तपाईंले कहिल्यै दूधमा मखना पाउडर मिसाएर खानुभएको छ ? दूधमा मखना पाउडर मिसाएर पिउनाले अथाह स्वास्थ्य लाभ मिल्छ भन्ने तपाईंलाई थाहा छ ? दूधमा क्याल्सियम, भिटामिन, प्रोटिन आदि प्रचुर मात्रामा पाइन्छ ।

यस्तै, मखनाको कुरा गर्दा यसमा प्रोटिन, क्याल्सियम, स्वस्थ फ्याटका साथै धेरै आवश्यक भिटामिन र मिनरल्स पनि पाइन्छ । भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार हरेक रात सुत्नुअघि दूधमा १–२ चम्चा मखनाको धूलो मिसाएर खाएमा यसले धेरै स्वास्थ्य लाभ दिन्छ । यस लेखमा हामी तपाईलाई यसका ५ फाइदाहरु बताइरहेका छौँ ।

दूधमा मखनाको धुलो हालेर पिउनुका फाइदा

१. हड्डी बलियो हुन्छ

प्रोटिन, क्याल्सियम जस्ता आवश्यक पोषक तत्वहरूको प्रचुर मात्राको कारणले गर्दा, यो संयोजनले तपाईंको दाँत र हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यसले दाँत झर्ने र कमजोर हुनबाट रोक्छ, साथै हड्डी भाँच्चिने जोखिमलाई कम गर्छ ।

२. शरीर बलियो बनाउँछ

शारीरिक कमजोरी हटाएर यो संयोजनले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसले तपाईंको शरीरलाई ऊर्जा प्रदान गर्छ र थकान हटाउँछ । यसले शरीरलाई पोषण प्रदान गर्न पनि फाइदा गर्छ । यसले मांसपेशीलाई पनि बलियो बनाउँछ ।

३. पेट स्वस्थ राख्छ

बिहान पेट राम्ररी सफा नहुने समस्या पनि यसले हटाउँछ । राति सुत्ने बेलामा यो खाँदा पेट सम्बन्धी समस्याबाट बच्न सकिन्छ । यसले तपाईंको पाचन क्रियालाई स्वस्थ राख्न मद्दत गर्छ । कब्जियत, पेट दुख्ने, पेट फुल्ने, पखाला लाग्नेजस्ता समस्यालाई टाढा राख्न यसले सहयोगी भूमिका निर्वाह गर्छ ।

४. मुटु स्वस्थ राख्छ

मखनामा अल्कालोइड यौगिकहरू पाइन्छ, जसले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । दूध र मखनाको धूलोको सेवनले मुटुको मांसपेशी पनि स्वस्थ रहन्छ र मुटुले राम्रोसँग काम गर्छ ।

५. ब्लड सुगरलाई नियन्त्रणमा राख्छ

दूध र मखनाले तपाईंको पाचन मात्र सुधार गर्दैन, यसले रगतमा चिनीको मात्रालाई पनि नियन्त्रण गर्छ । मखनामा एन्टी–डायबेटिक गुण हुन्छ, जसले ब्लड सुगरलाई मात्र नियन्त्रणमा राख्दैन, मधुमेहको लक्षणबाट पनि राहत दिन्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ पुष ५, मंगलवार १७:२६
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ पुष ५, मंगलवार १७:२६
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ पुष ५, मंगलवार १७:२६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ पुष ५, मंगलवार १७:२६
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ पुष ५, मंगलवार १७:२६
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ पुष ५, मंगलवार १७:२६
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ पुष ५, मंगलवार १७:२६
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ पुष ५, मंगलवार १७:२६
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ पुष ५, मंगलवार १७:२६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व