सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा पहिरो, सात परिवार विस्थापित

कंचनपुर  : बाजुरामा निरन्तरको वर्षाका कारण पहिरो जाँदा सात परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार जिल्लाको हिमाली गाउँपालिका(५ का सात परिवार विस्थापित भएका हुन् । जमिन भाँसिएर पहिरो जान थालेपछि स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, करन बुढथापा, धनबहादुर बुढथापा, नरेन्द्र बुढथापा, विष्णु कार्की र जयलाल बुढथापाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विस्थापित सातै परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.