सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको खप्तड छेडेदहमा रोजगार सहायकको परीक्षामा सबै फेल

कञ्चनपुर : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रोजगार सहायकका लागि लिइएको परीक्षामा सबै फेल भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सहायक पदमा लिइएको परीक्षामा सहभागी ११ जना नै फेल भएका हुन् ।

Sana Kishan

सेवा सम्बन्धी परीक्षा र कम्प्युटर सम्बन्धी प्रयोगात्मक परीक्षाको मूल्यांकन गर्दा कोही पनि पास नभएका गाउँपालिकाले सूचनामार्फत जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.