Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमै निसर्ग अस्पतालद्धारा मेरुदण्डको शल्यक्रिया सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मेरुदण्डको सफल शल्यक्रिया हुन थालेको छ। एक वर्षअघि प्रदेशको राजधानी धनगढीमा रहेको निसर्ग अस्पतालले मेरुदण्डको शल्यक्रिया सुरु गरेको थियो । प्रदेशमै पहिलो पटक एकवर्ष पहिले निसर्गमा मेरुदण्डको सफल शल्यक्रिया भएको थियो ।
भिरपाखामा कामगर्दा रुख बिरुवा काट्दा लडेर यस क्षेत्रका थुप्रै नागरिकले मेरुदण्ड गुमाउनु परिरहेको बेला आफ्नै प्रदेशमा उपचार पाँउदा केही सहजका साथै उपचार खर्च समेत कम लाग्ने गरेको छ । धनगढीमै मेरुदण्डको सफल शल्यक्रिया हुन थालेपछि यस प्रदेशका जनतालाई सहज भएको छ। पहिले यो सेवा नुहदाँ नेपालगंज, काठमाण्डौँ लगायतका अन्य शहरमा जानुपर्ने बाध्यता थियो ।

निर्सग अस्पतालमा मरेदण्डको शल्यक्रिया न्युरोसर्जन डा सुरेश सापकोटा, अर्थोपेडिक सर्जनद्धय डा श्रीराम खाती र डा ओमकार बिष्ट, एनेस्थेसियोलोजिष्टद्धय डा हेमन्त ओझा र डाक्टर सुनिल भटृको टीमले सेवा प्रदान गरिरहेको छ । सुदूर पहाडका नागरिकलाई सेवा लिन जाँदा उपचार खर्च पनि बढी लाग्ने र समय पनि बढी लाग्ने भएका कारण सास्ती भोग्नु परिरहेको थियो । एक त समयमा उपचारका लागि पालो नपाईने पालो पाए पनि खर्च बढी लाग्ने गरेको थियो ।

गर्धनदेखि कम्मर सम्मको हड्डी भाँचिएका बिरामीहरूको सफल शल्यक्रिया आफ्नो टिमले दिईरहेको डाक्टर बिष्टले बताए । मेरुदण्ड मानव शरीको महत्वपूर्ण अंग भएकाले पनि यसको विशेष ख्याल राख्नुपर्ने उनको भनाई छ । केहीबर्ष पहिला सम्म मेरूदण्डको हड्डीभाँचिएका बिरामीहरू नेपालगन्ज, काठमाडौं या भारततिर जानुपर्ने बाध्यता थियो डाक्टर बिष्टले भने पछिल्लो एक वर्षदेखि नियमित रूपमा गरेर सेवा दिन पाउँदा हामी एकदमै खुशी छौं ।

निर्सज अस्पतालमा एक बर्षको अवधिमा ५० बढी मेरुदण्डको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ। यसको शल्यक्रियको खर्च बिरामीको प्रकृती हेरेर १ लाख ५० हजार देखि २ लाख ५० हजार सम्मलाग्ने गरेको अस्पताल श्रोतले बताएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व