सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा खेत जाने क्रममा लडेर शिक्षिकाको मृत्यु

79
Sana Kishan

दार्चुला – जिल्लामा एक शिक्षिकाको मृत्यु भएको छ। बिहीबार जिल्लाको मार्मा गाउँपालिका ४ स्थित दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको हो ।

Karnali Traders

घर नजिकै खेत जाने क्रममा ३८ वर्षीया महराको मृत्यु भएको उनका आफन्त नारदसिंह महराले जानकारी दिए ।

Arus

शिक्षिका महराका श्रीमान् र दुई छोरा रहेका छन् । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.