Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलाको शैल्यशिखरमा झगडा हुँदा २५ बर्षीय युवाको मृत्यु – तीन जना नियन्त्रणमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला‍- जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा युवकहरुबिच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिकाको सिप्टीमा लागेको बिसुजात्रा हेरेर घर फर्किने क्रममा तल्लाकाडापारीमा शुक्रबार राती युवाहरु बीच झगडा भएको हो । झगडा हुँदा तल्लोकाडापारीका २५ बर्षीय जगदिश ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

शुक्रबार राती ४÷५ जना युवाहरुको समूहले जगदिश माथि लगातार आक्रमण गरेको तथा उनको घट्ना स्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ठगुन्ना माथि आक्रमण गर्ने तीन जना युवालाई काडापारी प्रहरी चौकीले नियन्त्रणमा लिएको बताइएको छ ।

 

स्थानीय कमलेस भट्ट, गौरभ भट्ट र नमराज दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतको दावी छ । मृतक ठगुन्नाको साथमा नगद २ लाख रुपैयाँ रहेको तथा घट्नापछि सो रकम नभेट्टीएको मृतकको पारिपारिक श्रोतले जनाएको छ । दार्चुलामा पछिल्लो समय अपराध तथा हत्या हिंसाका घटनाहरु बढ्न थालेका छन् । अपराध नियन्त्रणका लागि व्याक्ति, परिवार र समाजको महत्तपूर्ण भूमिका हुने भएकोले सतर्कता अपनाउन तथा भूमिका निर्वाह गर्न सुरक्षाकर्मीको अनुरोध छ ।

(Source : lokdarpantv.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की
मुख्य समाचार

‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३
एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

अशोज १, २०८३
संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

अशोज १, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अशोज १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व