Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २०, २०८३
‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले बजार अनुगमन र कारबाहीको प्रक्रिया प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएको चुनौती विषयक कार्यक्रममा बोल्दै सांसद कार्कीले सरकारी नियामक निकायहरूको उपस्थिति र सक्रियता फितलो भएको टिप्पणी गरेका हुन् । चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने प्रवृत्तिको चर्चा गर्दै उनले उपभोक्ताहरू वर्षैभरि विभिन्न समस्या र मारमा परिरहेकाले अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सांसद कार्कीले मुलुकको व्यापार घाटा कम गर्न र एलपी ग्यासको आयात प्रतिस्थापन गर्न विद्युतीय चुल्हो ९इण्डक्सन० को प्रयोगलाई बढावा दिनुपर्ने बताए । नेपालमा पर्याप्त विद्युत उत्पादन भई निर्यातसमेत भइरहेको अवस्थामा ग्यासको आयात घटाउन सरकारले विद्युतीय उपकरणको प्रयोगमा सहुलियत र प्रोत्साहन दिनुपर्ने उनको तर्क छ ।

उनले भने, ‘हामीले चाडपर्वलाई मात्र आधार बनायौँ, तर उपभोक्तालाई अन्य समयमा पनि उत्तिकै मार परिरहेको छ । सरकारका सम्बन्धित निकायहरू अनुगमन र दोषीमाथि कारबाही गर्ने मामिलामा निकै कमजोर देखिएका छन् ।’

ग्यास वितरण प्रणालीमा देखिएका प्राविधिक र व्यावहारिक समस्याबारे बोल्दै उनले फरक–फरक ब्रान्डका सिलिन्डरका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको बताए । ग्यासको तरल पदार्थ ९लिक्विड० एउटै गुणस्तरको भए पनि धेरै ब्रान्ड हुँदा एउटा सिलिन्डरबाट अर्कोमा सट्टापट्टा गर्दा उपभोक्ताले प्रतिसिलिन्डर ५ देखि ६ सय रुपैयाँ अतिरिक्त भार व्यहोर्नुपरेको उनले उल्लेख गरे ।

विगतको संकटपूर्ण अवस्था सम्झिँदै उनले बजारमा ग्यासको अभाव हुँदा उपभोक्ताले एउटा सिलिन्डरका लागि ७ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको तथ्य पेस गर्दै यस्ता समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा
फ्ल्यास हेडिङ

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित
कृषि

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व