Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८३
एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र इन्डोनेसियाबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ। समूह ‘ए’मा नेपालसहित आयोजक जापान र इन्डोनेसिया रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा हार बेहोरेको थियो। जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ ले पराजित गरेको थियो।

पहिलो खेलमा पराजित भएपछि अंकविहीन रहेको नेपालका लागि इन्डोनेसियाविरुद्धको खेल क्वार्टरफाइनल यात्राका लागि महत्वपूर्ण बनेको छ। इन्डोनेसियालाई पराजित गरे नेपालले एक जितसहित समूह चरण पार गर्ने सम्भावना कायम राख्नेछ।

समूह ‘ए’को अन्तिम खेलमा जापान र इन्डोनेसियाबीच भोलि प्रतिस्पर्धा हुनेछ। उक्त खेलको नतिजाले समूहबाट क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन
अर्थ/ब्यापार

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल
खेलकुद

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३
एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

अशोज १, २०८३
संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

अशोज १, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अशोज १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व