सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पर्सि शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने

146
Sana Kishan

पर्सि शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने मौसमविद्ले बताएका छन् । पर्सि बेलुकातिर ठूलै पानी पर्ने सम्भावना भएकाले पर्सिदेखि प्रदूषण कम हुँदै जाने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरै ठूलो पानी नपरे पनि प्रदूषण हट्ने गरी पानी पर्ने सम्भावना छ । पानी कति ठूलो पर्छ र बढी कुन क्षेत्रमा पर्छ भन्नेबारे भने भोलि शुक्रवार बेलुकातिरमात्रै भन्न सकिने उहाँले बताउनुभयो ।

Arus
Karnali Traders

नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ । स्थानीय वायुको प्रभावका कारण बेलुकातिर सामान्य हावाहुरी र पानी पर्ने गरेको भए पनि प्रदूषण हट्ने गरी पानी परेको छैन ।

Nepali Khaja

यसैबीच आज बिहीवार बेलुका बाग्मती, गण्डकी र प्रदेश नम्बर एकका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.