सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज पनि देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना

90
Sana Kishan

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Karnali Traders

मौसमविद् मञ्जु बासीकाअनुसार तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन तर स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावकै कारण प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्नेछ ।

Arus

अबको एक÷दुई दिनको मौसम यस्तै रहने पनि मौसमविद्को भनाइ छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली भएको छ । तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहेको मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.