सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ ।

प्रि–मनसुनसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

Sana Kishan

उहाँकाअनुसार वाग्मती, गण्डकी र प्रदेश–१ का पहाडी जिल्लाका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

World Link Ads
Mahakali Polytechnic

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ भने तराईका जिल्लाको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.