सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लामा मिलमा बेरिएर एक पुरुषको ज्यान गयो

दार्चुला – जिल्लामा मिलमा बेरिएर एक जनाको ज्यान गएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका ६ पनेबाजमा मिलमा बेरिएर अन्दाजी ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको हो।

आइतबार (आज) बिहान करिब ९ बजेतिर आफ्नै मिलमा अन्न पिध्ने क्रममा मिलको फितामा बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Sana Kishan

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.