सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीमा भारी हिमपात

353
Sana Kishan

बैतडीमा भारी हिमपात भइरहेको छ । बिहिवार दिउँसो बाट हिउँ परिरहेको हो । भारी हिमपात भएपछि जनजीवन कस्टकर बनेको छ ।

एक्कासी बाक्लो हिमपात भएपछि यातायातका साधनहरू बिच बाटोमै रोकिएपछि यात्रुहरू अलपत्र परेका छन । हिमपात भएपछि यात्रुहरू अनारखोलिमा अलपत्र परेको डडेल्धुरा अस्पताल बाट घर फर्किरहेका नवराज अवस्थीले बताए । आफुमात्र नभएर गाडिहरू जाम परेका कारण थुप्रै यात्रुहरू अलपत्र परेका अवस्थीले बताए ।

Arus
Karnali Traders

हिमपातका कारण जनजिवन कस्टकर बनेपनि हिउदे बालि सप्रिने भन्दै किसानहरू खुसि भएका छन । मौसममा आएको बदलाव शनिवार सम्म रहने र आइतबार देखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसम विदहरूले बताएका छन ।

Nepali Khaja

हिमपात संगै चिसो बढेकोले बृद्धबृद्धा, बालबालिकाहरूको स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले जोड दिएका छन । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  38  =  43