सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लाको महाकाली नदीबाट उद्धार गरिएका युवकको मृत्यु

दार्चुला – जिल्लाको महाकाली नदीमा बगेका युवकको मृत्यु भएको छ। शुक्रबार नुहाउने क्रममा नदीमा बगेका जिल्लाको व्यास गाउँपालिका ४ का २१ वर्षीय सुवास कुँवरको उद्धारपछि अस्पतालमा मृत्यु भएको हो।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

Sana Kishan

उनी नदीमा बगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो। गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.