सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

माओवादीमा थारूबाट नौ जना केन्द्रीय सदस्य निर्वाचित

49
Sana Kishan

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट थारुतर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नौ जनाको नाम घोषणा गरेका हुन् ।

Arus

थारु पुरुष (३)

Nepali Khaja

सन्तकुमार चौधरी,
हरिनारायण चौधरी,
देवीलाल चौधरी

थारु युवा (१)

Karnali Traders

अमनलाल मोदी थारु

थारु महिला (५)

रुपा चौधरी,
अञ्जना चौधरी,
अञ्जु चौधरी,
दीपा चौधरी,
कृष्णा चौधरी

 

अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.