सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा बिपद प्रतिकार्य योजना २०७८ पारित, ५०२ जना सुरक्षार्की तयारी अवस्थामा

जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकबाट बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८ पारित गरिएको छ । जेठ ३० गते प्रमुख जिल्ला अधिकारी एवम बिपद ब्यवस्थापन समितिका संयोजक रजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रतिकार्य योजना २०७८ पारीत गरेको हो । बिपदको बेला राहात तथा उद्धारको लागि पनि जनसक्ती तयारी अवस्थामा रहेको जनाएको छ ।

बिपदका बेला उद्धारको लागि बैतडीमा ५ सय २ जना सुरक्षार्की तयारी अवस्थामा रहेको जिल बिपद बयवस्थापन समितिले जनाएको छ । जिल्लामा नेपाली सेना, शसस्त्र प्रहरी र नपाल प्रहरी गरी ५०२ जना तयारी अवस्थामा रहेको जनाएको हो ।

Sana Kishan

बिपदका बेला आवस्यक पर्ने उद्धारका समाग्रिहरुको बिवारण पनि सार्बजनीक गरिएको छ । डोजर तथा एक्साभेटर, ट्याक्टर, आश्रयस्थल, तारजाली, ट्युब, वाटर ट्याङ्कर, रबर बोट लगायतका समाग्री गरी ५२ किसिमका समाग्रीहरु तयारी अवस्थामा रहेको पनि बिपद ब्यवस्थापन समितिले जनाएको छ । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.