Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्व सांसद जोशीले नाति नातिनीलाई सरकारी विद्यालयमा भर्ना गरे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ बैशाख ११, मंगलवार ०९:४०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरका एक पूर्व सांसदले आफ्ना नाति, नातिनीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य (पूर्व) सांसद महेश दत्त जोशीले आफ्ना नाति, नातिनीलाई सरकारी विद्यालयमा भर्ना गराएका हुन् ।


कृष्णपुर नगरपालिका -०२ वाणी कञ्चनपुर बस्ने पूर्व सांसद जोशीले एक नाति, दुई नातिनीलाई बोर्डिङबाट छुटाएर सामुदायिक सरस्वती माध्यामिक विद्यालयमा भर्ना गराएका हुन । सोमबार जेठी नातिनी अनुष्का जोशीलाई कक्षा ८, आयुशा जोशीलाई कक्षा ६ र नाति जीवन जोशीलाई कक्षा ४ मा भर्ना गराएको विद्यालयले जनाएको छ ।

 सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पूर्व सांसद एव समाजसेवी जोशीले सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाहमा जोड दिएका छन् ।

हजारौँ रकम खर्चिएर बोर्डिङ पढाउने सार्मथ्य हुँदाहुँदै पनि सांसद जोशीले आफ्ना नाति नातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गराएको भन्दै स्थानीय नागरिक समाजले प्रशंसा गरेका छन । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका जोशीले समाज सुधार र परिवर्तन अरुबाट नभई आफैबाट गर्नुपर्छ भन्ने उदाहरण देखाएका छन् । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने
फ्ल्यास हेडिङ

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८१ बैशाख ११, मंगलवार ०९:४०
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध
देश/राष्ट्रिय

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८१ बैशाख ११, मंगलवार ०९:४०
इरान युद्धको तयारीमा : अमेरिकी सैन्य अखडामाथि आक्रमणको चेतावनी
देश/राष्ट्रिय

इरान युद्धको तयारीमा : अमेरिकी सैन्य अखडामाथि आक्रमणको चेतावनी

२०८१ बैशाख ११, मंगलवार ०९:४०

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

२०८१ बैशाख ११, मंगलवार ०९:४०
बजेटमा चुकेको सुदूरपश्चिम सरकार

बजेटमा चुकेको सुदूरपश्चिम सरकार

२०८१ बैशाख ११, मंगलवार ०९:४०
सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८१ बैशाख ११, मंगलवार ०९:४०
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८१ बैशाख ११, मंगलवार ०९:४०
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८१ बैशाख ११, मंगलवार ०९:४०
गणतन्त्रको चिठी भावी पुस्तालाई !

गणतन्त्रको चिठी भावी पुस्तालाई !

२०८१ बैशाख ११, मंगलवार ०९:४०

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व