सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको स्वराडमा शिवनाथ प्रिमियर लिग हुदै

बैतडी : शिवनाथ

गाउँपालिकामा शिवनाथ प्रिमियर लिग क्रिकेट हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद र शिवनाथ गाउँपालिकाको लागि खेलकुद’ भन्ने मूलनाराका साथ उदयदेव साहारा क्लवको आयोजनामा प्रतियोगीता हुन लागेको हो ।

प्रतियोगीतामा प्रथमहुने टीम, द्धितिय, म्यान अफद म्याच, म्यान अफद सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलरलाई नगद सहित आकर्षक ट्रफि र प्रमाणपत्रले सम्मान गरिने आयोजक उदयदेव साहारा क्लवका अध्यक्ष मनोजसिंह ठकुराठीले बताएकाछन ।

Sana Kishan

शिवनाथ गाउँपालिका भित्र तथा गाउँपालिकासंग सम्बन्ध राख्ने क्रिकेट टोलीहरुले प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन ।

World Link Ads
Mahakali Polytechnic

क्रिकेट प्रतियोगीता कार्तिक ६ गते देखि सञ्चालन हुने क्लवले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.