सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा युवा दिवसः अन्र्तक्रिया र वृक्षारोपण सम्पन्न !

महेन्द्नगर २७ साउन ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा अन्र्तराष्ट्रिय युवा दिवस सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा नगरपालिकाले र वेदकोट नमुना युवा संसदको आयोजना विभिन्न कार्यालय आयोजना गरिएको छ ।
वेदकोट युवा संसदको आयोजना तथा नगरपालिकाको व्यवस्थापकीय सहयोगमा वेदकोट पार्कमा वृक्षारोपण गरिएको हो ।


अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा दैजी बजार देखि नगरपालिकाका कार्यालयसम्म ¥याली निकालिएको थियो । ¥याली पश्चात वेदकोटको पार्कमा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्याक्रममा प्रदेश सभा सदस्य लाल बहादुर खड्का, वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्द लगायत नमुना संसद, विद्यार्थी र स्थानीयको उपस्थिती रहेको थियो ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic


त्यस्तै अन्र्तराष्ट्रिय युवा दिवसको अवसरको अवसरमा अन्र्तक्रिया कार्याक्रम समेत आयोजना गरेको छ । स्थानीय विकासमा युवा सहभागीता विषय अन्र्तक्रिया कार्याक्रम आयोजना गरिएको हो ।

नगर प्रमुख अशोक कुमार चन्दको अध्यक्षतामा आयोजित अन्र्तक्रियामा स्थानीय विकासमा युवाको भुमीका बारे कार्यक्रममा छलफल गरिएको उनले बताए ।

साथै नगरपालिकाले युवा लक्षीत विविध कार्याक्रम तय गरिएको नगर प्रमुख चन्दको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.