Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधेशसहित २१ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्न गृहमन्त्रीको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ११, आईतवार ०७:२६
मधेशसहित २१ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्न गृहमन्त्रीको निर्देशन
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई खानेपानी र सिँचाइको सङ्कट निवारणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ । विशेषगरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका जिल्लामा खानेपानी र सिँचाइको सङ्कट व्यहोरिरहेका नागरिकलाई सहायता गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन छ ।

गृहमन्त्री लेखकले हिजो तराई–मधेशका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्नुभएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘भर्चुअल’ रूपमा आयोजित समन्वयात्मक बैठकमा उहाँले खानेपानी र सिँचाइको समस्याग्रस्त स्थानमा प्राथमिकताका आधारमा डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने ठाउँ पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि काम गर्न आग्रह गर्नुभयो ।

सङ्कटको अवस्थामा फाइदा उठाएर कसैले ‘कार्टेलिङ’ र कालोबजारी गर्नसक्ने भएकाले अनुगमन गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसअघि, असार २६ गते मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘इम्पावरिङ हर’ कार्यक्रमको समीक्षा बैठक सम्पन्न
देश/राष्ट्रिय

‘इम्पावरिङ हर’ कार्यक्रमको समीक्षा बैठक सम्पन्न

२०८२ श्रावण ११, आईतवार ०७:२६
दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित
देश/राष्ट्रिय

दिल्लीमा सुदूरपश्चिमका चार स्रष्टा सम्मानित

२०८२ श्रावण ११, आईतवार ०७:२६
साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित
देश/राष्ट्रिय

साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

२०८२ श्रावण ११, आईतवार ०७:२६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै

नेपाल ओमानसँग १०२ रनले पराजित

२०८२ श्रावण ११, आईतवार ०७:२६
सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

२०८२ श्रावण ११, आईतवार ०७:२६
एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

२०८२ श्रावण ११, आईतवार ०७:२६
सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

२०८२ श्रावण ११, आईतवार ०७:२६
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

२०८२ श्रावण ११, आईतवार ०७:२६
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०८२ श्रावण ११, आईतवार ०७:२६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व