Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी ४ पेय पदार्थले जमाउँछन् कलेजोमा बोसो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २३, २०८२
यी ४ पेय पदार्थले जमाउँछन् कलेजोमा बोसो
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अङ्ग हो । कलेजोले विषाक्त पदार्थहरू हटाउन र पोषक तत्त्वहरू पचाउन मद्दत गर्दछ । तर, खराब खानपिन र अस्वस्थ पेय पदार्थको सेवनले कलेजोमा बोसो जम्मा हुन सक्छ । यसरी कलेजोमा बोसो जम्मा हुनुलाई फ्याटी लिभर भनिन्छ ।

यो समस्याले बिस्तारै गम्भीर रोगको रूप लिन सक्छ । हाम्रो खानपिन र जीवनशैली यति छिटो छिटो परिवर्तन हुँदै गइरहेछ कि हामीलाई आफ्नोबारे ध्यान दिने समय नै छैन । समयको अभाव र आलस्यका कारण हामी आफ्नो शरीरलाई जे पनि खुवाइरहेका हुन्छौँ । आजको यस लेखमा आमी यस्ता ४ पेय पदार्थबारे कुराकानी गर्नेछौँ, जसको नियमित सेवनले कलेजोमा नराम्रो असर पार्न सक्छ ।

धेरै चिनी भएको हलुका पेय पदार्थ
सफ्ट ड्रिंक्समा चिनी र फ्रुक्टोजको मात्रा धेरै हुन्छ, जसले कलेजोमा अतिरिक्त बोसो जम्मा गराउन सक्छ । यसको निरन्तर सेवनले नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज (एनएएफएलडी)को जोखिम बढाउँछ ।

मदिरा
धेरै मदिरा पिउनु कलेजोको लागि सबैभन्दा हानिकारक हुन्छ । यसले कलेजोको कोषहरूलाई क्षति पुर्याएर अल्कोहोलिक फ्याटी लिभरको समस्या निम्त्याउन सक्छ । बिस्तारै लिभर सिरोसिस र अन्य गम्भीर समस्याहरूको जोखिम बढ्दै जान्छ ।

धेरै क्याफिन भएका इनर्जी ड्रिङ्क्स
केही इनर्जी ड्रिंक्समा क्याफिन र चिनीको मात्रा बढी हुन्छ, जसले कलेजोमा अतिरिक्त दबाब दिन्छ । यसको अत्यधिक सेवनले कलेजोको डिटोक्सिफिकेसन क्षमतालाई कमजोर बनाउन सक्छ ।

फलफूलको प्रशोधित जुस
बजारमा पाइने प्याक गरिएका फलफूलको जुसमा अत्यधिक चिनी र प्रिजर्भेटिभ्स हुन्छन् । यसमा प्राकृतिक फाइबरको कमी हुन्छ, जसले गर्दा कलेजोले बोसोलाई राम्रोसँग प्रशोधन गर्न सक्दैन र बिस्तारै फ्याटी लिभरको समस्या बढ्न सक्छ ।

यसरी बच्नुहोस्:
–ताजा फलफूलको रस वा कागती पानी पिउनुहोस् ।

–आफ्नो खानामा ग्रिन टी र हर्बल पेय पदार्थ समावेश गर्नुस् ।

–दैनिक रूपमा पर्याप्त पानी पिउनुहोस् ।

–मदिरा र प्रशोधित पेय पदार्थहरूको सेवनबाट बच्नुहोस् ।

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व