Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १, २०८२
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने भएको छ। पछिल्ला तीनरचार दिनदेखि गण्डकी प्रदेश देखि कोशी प्रदेश सम्म विभिन्न स्थानमा वर्षा भइरहेकामा आजदेखि भने पश्चिम नेपालतर्फ पनि वर्षा पार्ने प्रणाली विस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसमविद् रोजन लामिछाने का अनुसार आगामी तीन दिन देशभर मौसम बदली हुने सम्भावना रहेको छ। उहाँका अनुसार बिहान मौसम केही खुलेजस्तो देखिए पनि दिउँसोपछि क्रमशः मौसम बदली भई वर्षा हुने सम्भावना छ।

यस्तै हावाहुरी, चट्याङ र असिनासहित कतिपय स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ। हिजो पनि देशका केही स्थानमा मध्यम वर्षा तथा कतिपय ठाउँमा असिना परेको महाशाखाले जनाएको छ।

आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि घना बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला
जीवनशैली

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

अशोज २५, २०८३
बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

अशोज २५, २०८३
बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

अशोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

अशोज २५, २०८३
दसैंमा घर फर्किन सास्ती, पहिरोले सडकदेखि हवाई यात्रासम्म महँगो

दसैंमा घर फर्किन सास्ती, पहिरोले सडकदेखि हवाई यात्रासम्म महँगो

अशोज २५, २०८३
बेलायतमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न, हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

बेलायतमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न, हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

अशोज २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व