Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख ५, शनिबार १२:००
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – काठमाण्डौको प्राचीन शहरी बस्ती असनको मौलिकता फिर्ता गराउन आजदेखि हरेक शनिबार गाडी प्रवेश निषेध अर्थात् ‘भेहिकल फ्रि असन’ लागू गरिएको छ ।

कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा गाडी प्रवेश निषेध गरिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । हरेक शनिबार असन क्षेत्रमा गाडी प्रवेश रोक लगाएर विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं. २७ कार्यालयको नेतृत्वमा स्थानीय क्लब, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरूको सहभागितामा कार्यक्रमको शुरूवात गरिएको हो । अब शनिबार असन पुग्नेहरूले आफ्नो गाडीलाई धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका ठाउँमा राखेर पैदल यात्राबाट असन पुग्नुपर्नेछ ।

यसले असन बजारको मौलिकता बढाउन योगदान गर्नुका साथै वायु प्रदूषण नियन्त्रण तथा शहरी वातावरणीय सुधारमा टेवा पुग्ने काठमाण्डौ महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले विश्वास व्यक्त गर्नुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८३ बैशाख ५, शनिबार १२:००
श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा
जीवनशैली

श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

२०८३ बैशाख ५, शनिबार १२:००
वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न
जीवनशैली

वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न

२०८३ बैशाख ५, शनिबार १२:००

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

२०८३ बैशाख ५, शनिबार १२:००
ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

ईश्वरी न्यौपानेको घोषणा : गगनले आधिकारिकता पाएपछि कांग्रेसको साधारण सदस्य मात्रै बस्ने

२०८३ बैशाख ५, शनिबार १२:००
आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले अमेरिकासँग खेल्दै

२०८३ बैशाख ५, शनिबार १२:००
पूर्णबहादुर खड्काले पार्टीको आगामी कदम तय गर्न बैठक बोलाए

पूर्णबहादुर खड्काले पार्टीको आगामी कदम तय गर्न बैठक बोलाए

२०८३ बैशाख ५, शनिबार १२:००
इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए एक हप्ताभित्र आन्दोलन गर्ने : दुर्गा प्रसाईंको चेतावनी

२०८३ बैशाख ५, शनिबार १२:००
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

२०८३ बैशाख ५, शनिबार १२:००

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व