Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हिमालयन एकेडेमीको २० औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

मनिषा भट्ट by मनिषा भट्ट
२०८१ माघ २२, मंगलवार ०८:२७
हिमालयन एकेडेमीको २० औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा रहेको हिमालयन एकेडेमीले आफ्नो २० औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। सोमबार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर चन्दको सभापतित्व रहेको थियो भने सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक तिलक सिंह भाटले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए भने सुदूरपश्चिमका चर्चित देउडा गायकहरूले समेत मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।

त्यसैगरी कार्यक्रममा समाज विकास तथा सुधारमा महत्वपूर्ण योगदान पुर्याउने पाँचजना व्यक्तित्वहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै, विद्यालयद्वारा सञ्चालन गरिएका परीक्षाहरू तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरिएको प्रधानाध्यापक भाटले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले विद्यालयले स्थानीय स्तरमा पुर्याएको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले हिमालयन एकेडेमीले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार्न मात्र नभई उनीहरूको व्यक्तित्व विकासमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। विद्यालयको समर्पण र शिक्षण पद्धति उच्चस्तरको रहेको र यसको निरन्तरता आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रविन्द्र सिंह देवकोटाले विद्यालयले विगत २० वर्षदेखि यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, समाजसेवी तथा मिडियाकर्मीको उत्साहजनक उपस्थिति रहेको थियो।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

२०८१ माघ २२, मंगलवार ०८:२७
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

२०८१ माघ २२, मंगलवार ०८:२७
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८१ माघ २२, मंगलवार ०८:२७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८१ माघ २२, मंगलवार ०८:२७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८१ माघ २२, मंगलवार ०८:२७
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ माघ २२, मंगलवार ०८:२७
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ माघ २२, मंगलवार ०८:२७
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८१ माघ २२, मंगलवार ०८:२७
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८१ माघ २२, मंगलवार ०८:२७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व