Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली सङ्गीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सिद्धान्त

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर ८, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । सिद्धान्त राना मगर सङ्गीतको क्षेत्रमा चर्चित नाम हो। नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर २ भाट्टोलाका सिद्धान्तको वास्तविक नाम चिरञ्जीवी राना हो। आफ्नो सुमधुर आवाज र संगीत संयोजनको अद्भूत कलाले सिद्धान्त सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। सिद्धान्तको सुमधुर आवाजले श्रोताहरूको मन जितिरहेको छ भने उनले धेरै नव कलाकारहरूका लागि सङ्गीत संयोजन समेत गरेर सङ्गीत संयोजनको क्षेत्रमा पनि उतिक्कै योगदान पुऱ्याउँदै आईरहेका छन्।

दिव्य सम्बन्ध, चढ्छ मजाले, बिर्सिने मुटु लगायत उनले गाएका गीतहरूले श्रोताहरूको मन  जितीरहेको छ भने गायक सिद्धान्तले हिन्दी चलचित्र कल्कीको एन्थम् समेत निर्माण गरेका छन्। साथै उनले गाएका कभर गीतहरूलाई पनि दर्शकको रोजाईमा रहेका छन्। युनिकन रेकर्डबाट आउने कावासोती साइफर झनै लोकप्रिय बनेको छ। कावासोती साइफरमा थुप्रै र्यापरहरु सहभागी हुन्छन्। गायक रानाले यसरी नै सङ्गीतमा लागेका युवाहरूलाई प्रोत्साहन समेत गर्ने गरेका छन्।

 ‘ग्राउन्ड लेभल’ को पहिलो शृङ्खलामा गायक सिद्धान्तको साङ्गतिक यात्रा समेटिएको छ। यस्तो छ गायक सिद्धान्त राना मगरको र सुदूरपश्चिम खबरसँगको कुराकानी ।

१)    साङ्गतिक यात्राको सुरुवात कसरी गर्नुभयो ?
मेरो बाल्यकाल निकै नटखट र शुन्यतामा बित्यो। स्कुलमा हुँदा एक्लै कक्षामा आफूलाई मन पर्ने गीत गाएर बस्ने गर्थे र स्कुलको गायन प्रतियोगितामा प्रथम पनि हुन्थे। सानैदेखि गीतहरू गइराख्थे, प्रतियोगिताहरूमा सहभागी पनि भइन्थ्यो जित्थे पनि। अनि त्यहीँबाटै मैली सङ्गीत क्षेत्रमा नै जानुपर्छ भन्ने महसुस भयो।

२)   सङ्गीतमा आउन कसरी मन लाग्यो ?
सन् २०१६-१७ को भ्यालेन्टाइन्स डे को कार्यक्रममा प्रस्तुति दिने क्रममा एक जना अग्रज दाजुले मलाई Fl studio (daw) को बारेमा भन्नु भएर मेरो काकाको छोरीको लागि लिनु भाको ल्यापटप मैले प्रयोगमा ल्याएर दिन रात २०१९ सम्म आफूलाई म्युजिक प्रोडक्सन तिर अब्बल गराउने तर्फ लागे। बिस्तारै मिक्सिङ र  मास्टरिङ्ग पनि सिक्दै गरे। हरेक प्रतियोगितामा प्रथम या दोश्रो स्थान हासिल गर्दै जाँदा बिस्तारै आत्मविश्वास बढ्दै गयो। अनि सन् २०१९ मा परिवारको सहयोगमा पहिलो म्युजिक स्टुडियो स्थापित गरे।

३)   संगित क्षेत्रमा आएपश्चातको जिवन कस्तो छ?
सङ्गित क्षेत्रमा आउनु अगाडि म उद्देश्य बिहिन थिए र सङ्गितमा लागेसि धार्मिक र अध्यात्मिक प्रभावले गर्दा पनि मैले मेरो जिबन को उदस्य थाहा पाए र अहिले निरन्तर सच्चिदानन्दको साथ अघि बड्दै छु। जिवन को अर्को नाम नै सङ्घर्ष हो र बाधा अद्चन आउनु पनि स्वभाविक नै थियो! म कुनै पनि इच्छा, आकान्छा, द्वेस, अहन्कार र घमन्ड नराखि म मेरो परिवार, समाज र यस सन्सार को सर्व हेतु कल्याण गर्ने सोच्ले नै सच्चिदानन्द सिद्धान्त सहित हर अवरोध को सामना गर्ने हिम्मत राख्दछु।

४)    सङ्गीत मै रहेर राम्रो भविष्यको कल्पना गर्न सकिन्छ ?
सङ्गित भनेको पेशा मात्र हैन् एउटा दैविय कला हो। जस्ले धन समपत्ति मात्र हैन जिवनको हरेक भावना लाइ व्यक्त गर्ने सामर्थ राख्दछ। कुनै पेशाको भन्दा बढि प्रतिस्ठा, कला र सम्भावना सङ्गित मा हुन्छ र सङ्गित को कुनै भाषा हुदैन, यदि गला र कला छ भने, उस्लाइ आफ्नो भविस्य को चिन्ता त्यागेर अहिले अथवा बर्तमान को सोच राखेर निष्काम भावको साथ सर्व हेतु कल्याण गर्ने चेष्टा राख्नु पर्दछ।

५)    सङ्गीत क्षेत्रमै रहेर आफ्नो आर्थिक अवस्था राम्रो बनाउन सकिन्छ ?
सङ्गित बाट धनार्जनको अपेक्छा र चाहना राख्नु हुदैन् तर निरन्तर आफ्नो कला र गलाको प्रभाव संसारमा कार्य गर्न सक्कियो भने कुनै आशा विना नै धनार्जन र प्रतिश्ठा को धनि हुन सकिन्छ्।

६)    सङ्गीत क्षेत्रमा राम्रो भविष्यको कल्पना गर्न सकिन्छ ?
म भविश्यको बारेमा धेरै सोच्ने ब्यत्क्ति त परिन तर आउदो दिन हरु यस्तो-उस्तो हुन सक्ने आकलन चाहीं गर्न सक्ने हुँदा धेरै गीत को योजना रहेको छ र त्यस योजनालाइ सहि तरिकाले सफल गर्न सक्छु भन्नेमा बिस्वस्त छु।

७)    युनिकन रेकर्डको सुरुवात किन र कसरी ?
पूर्व र पश्चिमको मानिसहरूलाइ सङ्गै जोड्ने मुख्य उद्देश्यले युनिकन रेकर्ड्सको सुरुवात सन् २०१९ नवलपरासिमा गरेको थिए।यसै उद्देश्यका साथ म काम पनी गरीरहेको छु। युनीकन रेकर्डको मुख्य उद्देश्य भनेको सङ्गीतको क्षेत्रमा लागीपरेका नव गायकहरूलाई   प्रवर्द्धन गर्नु हो।

८)    भावि योजनाहरू के कस्ता छन् ?
अवको यात्रा म कुनै एउटा विधामा मात्रै नभएर देश भित्रको र देश बाहीरको फरक फरक सङ्गितिक विधाहरूलाइ अप्नाइ संसारको सर्व-हेतु, गीत द्वारा सेवा र निष्काम कर्म गर्न चाहन्छु। हजुर हरुको आशिर्वाद्को साथ संसारमा नेपाली सङ्गितलाइ अबब्ल गराउन चाहन्छु।

९)    दर्शकहरूलाई के भन्न चाहानुहुन्छ ?
दर्शकहरु भग्वान स्वरुप हुनुन्छ र उहाँहरुको सेवा गर्नु नै सम्पुर्ण कलाकारको दायित्व हो धेरै कलाकार हरु हुनुन्छ जो मेहनत को साथ गर्दै हुनुन्छ उहाहरुको साथ र कल्याण गरिदिनु हुन पनी म अनुरोध गर्दछु।

सिद्धान्तका केही महत्वपूर्ण कार्यहरू 

Tags: #siddhantharana
प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व