श्रम बेचिदैन बजारमा गफ बेचिन्छन् मजाले
काम नभए हुन्छन् कागज बेचिन्छन् मजाले
नेपालमा फस्टाउने भनेको एउटै व्यवसाय
फुस्रा भाषण नि लगभग बेचिन्छन् मजाले
दुधभन्दा बढी रक्सी बेचिन्छ श्रमका के कुरा
चाकरी, भक्ती गाली गजब बेचिन्छन् मजाले
केवल सौदा मिल्नुपर्दछ बजारमा आजकल
यो शरीर स्वाभिमान वैभव बेचिन्छन् मजाले
यो लिलामी बजार रहेछ, बोली लाग्ने गर्छन्
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post